मोरङको मूर्तिकार मञ्जुलको नेतृत्वको नेपाली मूर्तिकारहरु जापानको विशाल पहरामा बुद्ध मूर्ति बनाउदै

<span class='c1'>मोरङको मूर्तिकार मञ्जुलको नेतृत्वको नेपाली मूर्तिकारहरु</span> <span class='c2'>जापानको विशाल पहरामा बुद्ध मूर्ति बनाउदै</span>

एजेन्सी । जापानको  विशाल पहरामा बुद्ध मूर्ति कुदिँदैछन् । एउटा विश्व सम्पदा सूचिमा राख्ने उद्देश्यका साथ बुद्धभूमि नेपालका मूर्तिकारहरु खटिरहेका हुन् ।

मोरङको मूर्तिकार मञ्जुल मितेरी नेतृत्वको नेपाली मूर्तिकारहरु उक्त मूर्तिनिर्माणमा सक्रिय छन । मूर्तिकार त्रयः काभ्रेका शानुभाइ विश्वकर्मा, उदयपुरका रामचन्द्र पण्डित र मोरङकै गणेश राई बान्तवा मितेरीसँगै काम गर्छन्। आधुनिक ‘अरनिको’हरु भएकैले जसले विदेशमा गएर ललितकलामा देशको ख्याती कमाउँदैछन् । कामिआमाकुसा सहरबाट १५ किलोमिटरको सवारी यात्रामा रहेको एक चट्टानी पहरामा मूर्ति निर्माणमा नेपाली मूर्तिकारहरु दैनिक ८ घण्टा खट्छन् ।

जापानी व्यापारी ओसिमा सिजुकीको ३० बर्ष अगाडिको परिकल्पना हो पहरामा विशाल बुद्ध मूर्ति निर्माण गर्ने । जुन, परिकल्पना साकार पार्ने अवसर पाएका मितेरीलाई भने जापानको इन्टरनेसनल कन्टि्रब्युसन कलेज पढ्ने चितवनका दिलिप लामिछानेले जोडेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्