थाइल्याण्डमा बम विस्फोट, तीनको मृत्यु, १८ घाइते

<span class='c1'>थाइल्याण्डमा बम विस्फोट, तीनको</span> <span class='c2'>मृत्यु, १८ घाइते</span>

बैंकक  । दक्षिणी थाइल्याण्डको एक बजार इलाकामा सोमबार भएको बम विस्फोटमा परी तीन व्यक्तिको मृत्यु भएको छ ।
यस विस्फोटमा परी तीन व्यक्तिको मृत्यु हुनाका साथै अन्य १८ घाइते भएका स्थानीय सञ्चार माध्यमले सोमबार नै जानकारी दिएका छन् ।

प्रायः अशान्त भइरहने यस दक्षिणी थाइल्याण्डमा के कति कारणबाट र कसले यो विस्फोट गराएको हो भन्ने बारेमा प्रष्ट भएको छैन ।

घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएको र मृतकको सङ्ख्या पनि बढ्न सक्ने सञ्चार माध्यमको अनुमान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्