देवरले नै गरे भाउजु र दुई भतिजहरुको हत्या

देवरले नै गरे भाउजु र दुई भतिजहरुको हत्या

एजेन्सी । देवरले आफ्नो भाउजु र दुई भतिजहरुको हत्या गरेका छन । गत राती दार्जिलिङ जलढका ४५ नम्बर समष्टि अन्तर्गत पर्ने गैरीबाशन भस्मे गाउँमा उनले हत्या गरेका हुन ।

देवर सुर्य भुजेलले पतिको स्वर्गवास भए पछि दुई छोराहरु संग बस्दैं आईरहेकी भाउजु र दुई भतिजहरुको हत्या गरेका हुन । हत्या हुनेमा २८ बर्ष की जुनिता भुजेलर दुई छोराहरु ८ वर्षिय अंकित भुजेल र ३ वर्षिय छोरा अतीत भुजेलरहेका छन ।

स्थानीयहरुले हत्यारालाई कडा सजाए दिनु पर्ने माग गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्