पाकिस्तानी आकाश प्रयोग गरेबापत मोदीले झण्डै तीन लाख रुपैयाँ तिर्नुपर्ने

<span class='c1'>पाकिस्तानी आकाश प्रयोग गरेबापत मोदीले</span> <span class='c2'>झण्डै तीन लाख रुपैयाँ तिर्नुपर्ने</span>

त्यस्तै मोदीले सन् २०१६ मे महिनामा इरान भ्रमणका लागि पाकिस्तानी आकाश प्रयोग गरेबापत ७७ हजार २१५ रुपैयाँ नेभिगेशन शुल्क तोकिएको छ । त्यस्तै सोही वर्षको जुन महिनामा कतार भ्रमणका क्रममा मोदी सवार विमानले पाकिस्तानी आकाश प्रयोग गरेबापत ५९ हजार २१५ रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ ।

विदेश भ्रमणलाई मोदीले निकै प्राथमिकता दिएका छन् । पछिल्ला दुई वर्षमा उनको विदेश भ्रमणका क्रममा भारतीय वायु सेनाको विशेष विमान प्रयोग गरेबापतको खर्चमात्र करिब दुई करोड रुपैयाँ रहेको बताइएको छ । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्