थाइल्यान्डमा बस दुर्घटना, १८ यात्रीको मृत्यु

<span class='c1'>थाइल्यान्डमा बस दुर्घटना,</span> <span class='c2'>१८ यात्रीको मृत्यु</span>

थाइल्यान्डको उत्तरपूर्वी प्रान्त नाखोनबाट यात्रा गरिरहेको सो बस बुधबार साँझ सडकबाट खोंचमा खसेको यातायात मन्त्रालयले बिहीबार बिहान जनाएको छ ।

उक्त मन्त्रालयले दिएको जानकारीअनुसार सो बसमा ५० जना यात्री सवार रहेका थिए । दुर्घटनामा परी घाइते भएका अरु सबैको उपचार जारी छ ।

उक्त प्रान्तको सडकको अवस्था नाजुक रहेकाले समय–समयमा सवारी दुर्घटना हुने गरेको छ ।

प्रान्तीय सरकारका प्रमुखले घाइते सबैको उपाचारका लागि ध्यान दिन स्वास्थ्य अधिकारीहरुलाई आग्रह गरेका छन् । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्