हावाहुरीले भारतको विश्वप्रशिद्ध धरोहर ताजमहलमा क्षति

<span class='c1'>हावाहुरीले भारतको विश्वप्रशिद्ध</span> <span class='c2'>धरोहर ताजमहलमा क्षति</span>

ताजमहल कै अन्य केही भौतिक संरचनामा समेत क्षति पुगेको बताइएको छ । तर त्यहाँ कुनै मानवीय क्षति भने नभएको अधिकारीहरुको भनाइ छ । १३० किलोमिटर प्रतिघण्टाको रफ्तारमा चलेको हुरीले कयौं स्थानमा रुख ढालेको छ । करिब आधा घण्टासम्म भारी वर्षाका साथ चलेको हुरीले भएको क्षतिको पूर्ण विवरण प्राप्त भइनसकेको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्