१९ असार २०७७, शुक्रबार

हावाहुरीले भारतको विश्वप्रशिद्ध धरोहर ताजमहलमा क्षति

ताजमहल कै अन्य केही भौतिक संरचनामा समेत क्षति पुगेको बताइएको छ । तर त्यहाँ कुनै मानवीय क्षति भने नभएको अधिकारीहरुको भनाइ छ । १३० किलोमिटर प्रतिघण्टाको रफ्तारमा चलेको हुरीले कयौं स्थानमा रुख ढालेको छ । करिब आधा घण्टासम्म भारी वर्षाका साथ चलेको हुरीले भएको क्षतिको पूर्ण विवरण प्राप्त भइनसकेको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-2

Country Confirmed Death
Nepal1451931
India62554418213
China848304641
Malaysia8643121
Qatar97897118
Australia8066104
US2739879128740
Saudi Arabia1976081752