पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आजीवन चुनाव लड्न नपाउने

<span class='c1'>पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले</span> <span class='c2'>आजीवन चुनाव लड्न नपाउने</span>

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आजीवन चुनाव लड्न नपाउने भएका छन् ।सर्वोच्च अदालतले संविधानको धारा ६२ को उपधारा २ को एफ अनुसार यो प्रतिबन्ध लगाएको हो ।

 

पाँच न्यायाधीशको बेञ्चले सरिफलाई जीवनभर सरकारी पदमा बस्न अयोग्य ठहर पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्