१९ असार २०७७, शुक्रबार

अमेरिकाकी पूर्व प्रथम महिला बारबरा बुसको निधन

काठमाडौं, बैशाख ५ । अमेरिकाकी पूर्व प्रथम महिला बारबरा बुसको निधन भएको छ ।

९२ वर्षीया बुसको आज निधन भएको हो । उनी पूर्वराष्ट्रपति जर्ज बुसकी पत्नी तथा जर्ज डब्ल्यु बुसकी आमा हुन ।

आफ्ना श्रीमान् र छोराले राष्ट्रपतिका रुपमा सपथ खाएको देख्ने उनी एक मात्र महिला थिएन ।(एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-2

Country Confirmed Death
Nepal1451931
India62554418213
China848304641
Malaysia8643121
Qatar97897118
Australia8066104
US2739879128740
Saudi Arabia1976081752