अमेरिकाकी पूर्व प्रथम महिला बारबरा बुसको निधन

<span class='c1'>अमेरिकाकी पूर्व प्रथम महिला</span> <span class='c2'>बारबरा बुसको निधन</span>

काठमाडौं, बैशाख ५ । अमेरिकाकी पूर्व प्रथम महिला बारबरा बुसको निधन भएको छ ।

९२ वर्षीया बुसको आज निधन भएको हो । उनी पूर्वराष्ट्रपति जर्ज बुसकी पत्नी तथा जर्ज डब्ल्यु बुसकी आमा हुन ।

आफ्ना श्रीमान् र छोराले राष्ट्रपतिका रुपमा सपथ खाएको देख्ने उनी एक मात्र महिला थिएन ।(एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्