अमेरिकाले गर्यो करिब ९ हजार नेपालीलाई विस्थापनको तयारी

<span class='c1'>अमेरिकाले गर्यो करिब ९</span> <span class='c2'>हजार नेपालीलाई विस्थापनको तयारी</span>

अमेरिकाले करिब ९ हजार नेपालीलाई विस्थापनको तयारी गरेको द वासिंटन पोस्टले जनाएको छ । वासिंटन पोस्टको अनलाइन संस्करणले नेपाली नागरिकलाई अमेरिकाको होमल्यान्ड सेक्युरिटीले दिँदै आएको टीपीएस खारेजको तयारी गरेको जनाएको छ ।
नेपालमा तीन वर्षअघि गएको भूकम्पपछि नेपालीलाई अमेरिकी सरकारले टीपीएस सुविधा दिएको थियो ।

समाचारमा जनाइएअनुसार बुधबार यो निर्णय हुन सक्नेछ । टीपीएस खारेजपछि नेपालीलाई स्वदेश फर्किनका लागि एक वर्षको समय दिन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्