यसरी भएकाे थियाे महेन्द्र माेरगं क्याम्पसमा चाेरी (CCTV भिडियाे)

<span class='c1'>यसरी भएकाे थियाे महेन्द्र माेरगं</span> <span class='c2'>क्याम्पसमा चाेरी (CCTV भिडियाे)</span>

अाज महेन्द्र मोरङ क्याम्पस विराटनगरको विविए संकायको प्रशासन शाखामा बिहान ४ बजेतिर चोरी भएको छ । विविए संकायका निर्देशक एवम् प्राध्यापक नरेन्द्र दाहालका अनुसार क्याम्पस प्रशासनको गेटमा लगाईएको ६ वटा ताल्चा फुटाएर चोरी भएको छ । चोरहरुले एउटा ल्यापटप र क्यामारा चोरी गरेका छन् । क्याम्पस प्रशासनमा राखिएको सिसि क्यामारा समेत जडान गरिएको छ तर उक्त सिसी क्यामेराको तार समेत काटेको भएपनि त्यस अघि चाेरकाे भिडियाे क्यामेरामा रेकर्ड भएकेा थियाे । माक्स लगाएकाे चाेरलाइ स्पष्ट देख्न सकिने उक्त भिडियाे अावर विराटनगरले कलेजका विद्यार्थी प्रज्वल  अधिकारीकाे फेसबुकबाट प्राप्त गरेकाे छ । हेर्नुहाेस् भिडियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्