अरुण तेस्रोको कार्यालयमा बम विस्फोट

अरुण तेस्रोको कार्यालयमा बम विस्फोट

संखुवासभा,  वैशाख १६ – अरुण तेस्रो आयोजनाअन्तर्गत तुम्लिङटारस्थित रहेको कार्यालय भवनमा बम विस्फोट हुँदा सामान्य क्षति भएको छ । nbशनिबार राति करिब १२ बजे अज्ञात समूहले गराएको बम विस्फोटबाट कार्यालय भवनमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

बम विस्फोट गराउनेको व्यापक खोजी भइरहेको पनि उहाँले बताउनुभयो । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्