विराटनगरको सगरमाथा होस्टलमा बस्ने विद्यार्थी दुई महिनादेखि वेपत्ता

<span class='c1'>विराटनगरको सगरमाथा होस्टलमा बस्ने</span> <span class='c2'>विद्यार्थी दुई महिनादेखि वेपत्ता</span>

विराटनगर १६ बैशाख । छोरो हराएको दुई महिना सम्म पनि फेला परेका छैनन् । छोराको खोजीमा लामो समयदेखि परिवार लागेको छ । सप्तरी हनुमाननगर कांकालिनि नगरपालिका–९ कृष्णकुमार दासले आफना १५ वर्षका छोरा वैजनाथ दासको खोजतलासमा सहयोग प¥याउन संचारकर्मीसंग आग्रह गरेका छन ।
विराटनगरमा आईतबार पत्रकार सम्मेलन गरी वैजनाथ दास विराटनगरको सगरमाथा होस्टलमा वसेर अध्ययन गर्दै आएका थिए । फागुन १६ गते होली मनाउन सप्तरी स्थित आफनो घर गएका वैजनाथ होली मनाएर फागुन–२० गते फुपाजुसंग विराटनगर आएको र फुपाजुले सगमाथा स्कुलको गेटसम्म पु¥याएको वुवा कुष्णकुमारले वताए ।
सोहि दिनदेखी वैजनाथ वेपत्ता भएको र प्रहरीमा खोजीका लागी निवदेन दिदा समेत फेला नपरेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्