विराटनगरमा दुर्घटना : भारतीय कन्टेनरको ठक्करबाट एक पुरुषको मृत्यु

<span class='c1'> विराटनगरमा दुर्घटना : भारतीय कन्टेनरको</span> <span class='c2'>ठक्करबाट एक पुरुषको मृत्यु</span>

बिराटनगर बैशाख २८ , विराटनगर-१५ स्थित रामजानकी चोकमा भारतीय कन्टेनरको ठक्करबाट नाम थर वतन खुल्न नसकेका एक पुरुषको मृत्यु भएको छ। उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको डब्लु बी १५ बी २४ १५ नम्बरको कन्टेनरले बेलुका १० बजेतिर ठक्कर दिएको हो।

ठक्करबाट गम्भिर घाइते उनको कोशी अंचल अस्पताल विराटनगरमा उपचारको क्रममा १ घन्टापछी मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने कन्टेनरका चालक इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्