भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष राजकीय सम्मान ‘गार्ड अफ अनर’ प्रदान (फोटो फिचार सहित)

<span class='c1'>भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष राजकीय सम्मान</span> <span class='c2'>‘गार्ड अफ अनर’ प्रदान (फोटो फिचार सहित)</span>

काठमाडौं, २८ वैशाख- नेपालको २ दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष राजकीय सम्मान 'गार्ड अफ अनर' प्रदान गरिएको छ । 

शुक्रबार जनकपुर हुँदै काठमाडौं आइपुगेका मोदीलाई राजधानीको टुँडिखेलमा विशेष समारोहका बीच गार्ड अफ अनर प्रदान गरिएको हो ।

यसअघि  पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी नेपाल आउँदा पनि यसैगरी टुँडिखेलमै विशेष राजकीय सम्मान दिइएको थियो ।

मोदी जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजाआजापछि नागरिक अभिनन्दन ग्रहण गरेर काठमाडौं आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्