सन्दिप लामिछानेले अाज दिल्लिकाे टिमबाट अाइपिएल खेल्ने

<span class='c1'>सन्दिप लामिछानेले अाज दिल्लिकाे</span> <span class='c2'>टिमबाट अाइपिएल खेल्ने</span>

अाइपिएलमा छनाैट भएका नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछाने अाज प्लेइगं ११ मा छनाैट भएका छन् । उनले भारतिय टाेलीका कप्तान विराट काेहलीकाे टाेली राेयल च्यालेन्जर बैंगलाेर विरूद्ध दिल्लि डेयरडेभिल्सका तर्फबाट खेल्नेछन् ।
अहिले जारी खेलमा बैंगलाेरले टस जिति पहिले बलिगं राेजेकाे छ ।
युवा कप्तान श्रेयस एेयरले नेतृत्व गरेकाे सन्दिपकाे टाेली देल्लिमा गाैतम गम्भिर, म्याक्सवेल जस्ता अनुभवी खेलाडी रहेका छन् । देल्लिले अाइपिएलमा खेलेकाे ११ खेल मध्ये ३ खेल मात्र जित हासिल गरि खेलकाे समुह चरणबाट नै बाहिरिसकेकाे छ । दिल्लिले अब खेल्न बाँकी सबै खेल मात्र अाैपचारिकताका रूपमा सिमित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्