भारत गोदावरी नदीमा डुंगा डुब्यो, ३० जना डुबेको आशंका

भारत गोदावरी नदीमा डुंगा डुब्यो, ३० जना डुबेको आशंका

काठमाडौं, जेठ २ । भारतको आन्द्रप्रदेशको गोदावरी नदीमा एक डुंगा डुब्दा ३० जना डुबेको आशंका गरिएको छ ।

डुंगामा रहेका चालक र अरु १० यात्रुलाई भने सुरक्षित उद्धार गरिएको छ । भारी बर्षा र हावाहुरीका कारण घटना भएको अनुमान गरिएको छ ।

सोही नदीमा गत साता एक डुंगामा बिद्युत सर्ट भई आगलागी हुँदा ८० जनाको उद्धार गरिएको थियो ।

यता बनारसमा एउटा बन्दै गरेको आकाशे पसल खस्दा १८ जनाको मृत्यु भएको ।

थुपै्रं मानिस घाइते भएको दुर्घटनास्थलबाट तीन जनालाई जिवितै उद्धार गरिएको छ । पुल खस्दा सडकमा गुडिरहेका गादी किचिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्