आउदैछ रेल : भारत देखि बिराटनगर छेउ कटहरीसम्मको रेलमार्ग तस्बिरमा !!

आउदैछ रेल : भारत देखि बिराटनगर छेउ कटहरीसम्मको रेलमार्ग तस्बिरमा !!

भारतको बथनाहा देखि मोरङको कटहरीसम्मको निर्माणाधिन १३ दशमलव १ किलोमिटर रेल मार्गको निर्माण भइरहेको छ । रेलमार्ग भारतकै लगानीमा निर्माण शुरु भएको हो । नेपाली पक्षले एक सय १९ बिगाहा अघिग्रहण गरी ईण्डियन रेलवे कन्स्ट्रक्सन ईन्टरनेशनललाई ६ बर्ष अघि हस्तान्तरण गरेपछि कन्स्ट्रक्सनले ट्याक खोल्ने कल्भर्ट र पुल बनाउने काम शुरु गरेको हो। भारत देखि बिराटनगर छेउ कटहरीसम्मको रेलमार्ग तस्बिरमा ...

तस्बिर : सुशिल साह , सरोज दाहाल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्