‘गोरे’ लाई बिराटनगर ल्याइयो , फोटो खिच्दा पत्रकारको क्यामेरा खोसियो

<span class='c1'>‘गोरे’ लाई बिराटनगर ल्याइयो ,</span> <span class='c2'>फोटो खिच्दा पत्रकारको क्यामेरा खोसियो</span>

विराटनगर ८ जेठ । चर्चित साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्तको रुपमा फरार रहेका मोरङ उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ उपनामले चिनिएका गोरेलाई पक्राउ गरी बिराटनगर ल्याइएको छ । आज उनलाई बिराटनगर विमानस्थलबाट भिआइपी सरह जिल्ला प्रशासन कार्यालय मोरङमा ल्याइएको हो । 

प्रहरीले पत्रकारलाई उनको फोटो खिच्न समेत दिएको छैन भने एभिन्युज टेलिभिजनको क्यामेरा समेत प्रहरीले खोसेको छ  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्