बालुवा बोक्न प्रयोग गरिन्छ विराटनगरमा प्रहरीको वान्टेन गाडी (फोटो सहित)

बालुवा बोक्न प्रयोग गरिन्छ विराटनगरमा प्रहरीको वान्टेन गाडी (फोटो सहित)

विराटनगर, ९ जेठ । पुर्ब क्षेत्रीय प्रहरी कार्यालय रानीको गााडीले बालुवा ओसारपसार गरेको गर्ने पाईएको छ । उत्तरी खोलाबाट ल्याउँदै गरेको बालुवा सहितको मिनी ट्राक लक्ष्मीमार्गमा रोकेर राखिएको अबस्थामा भेटिएको हो । यसरी प्रहरीको गाडी स्वयम् खोलामा पुगेर बालुवा ल्याउने गरेको लामो समय भईसकेको स्थानीयले बताएका छन् । बा१ग २११६ नम्बरको मिट ट्रक भरिएको बालुवा सहित ल्याउँदै गर्दा आवर बिराटनगर डट नेटले यस्तो फोटो फेला पारेको थियो ।

यसरी ल्याईएको ट्रकमा भर्खरै पानी चुाहाउँदै बालुवा ल्याईँदै थियो । यसरी ल्याईएको बालुवा केमा प्रयोग गरिन्छ भन्ने उल्लेख गरिएको छैन । यस बारेमा क्षेत्रीय प्रदेश प्रहरी कार्यालयले केही बोलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्