एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले महिनावारी स्वच्छता दिवश मनाउने

<span class='c1'>एक नम्बर प्रदेश सामाजिक विकास</span> <span class='c2'>मन्त्रालयले महिनावारी स्वच्छता दिवश मनाउने</span>

विराटनगर, १३ जेठ ।
प्रदेश १ को समाजिक विकास मन्त्रालयले अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस मनाउने भएको छ । त्यस विषयमा जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका निमित्त सचिव फडिन्द्र खत्रीले सामाजिक रुपमा महिनावारीलाई समेत हेयको दृष्टिले हेर्दै महिला तथा किसोरीमाथि विभेद् हुने गरेकोले त्यसविरुद्ध चेतना फैलाउने उद्देश्यले सोमबार दिवस मनाउन लागिएको बताए ।
मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख ज्ञानबहादुर बस्नेतले खासगरी विद्यालयमा पढ्ने किसोरीको समस्यालाई पहिचान गर्ने र जनचेतना फैलाउन ग्रामीणस्तरसम्म कार्यक्रम लग्ने तयारी भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्