वरगाछीमा रहेको बेम्बो हाउसमा आगलागी, २५ लाखको क्षती

<span class='c1'>वरगाछीमा रहेको बेम्बो हाउसमा</span> <span class='c2'>आगलागी, २५ लाखको क्षती</span>

विराटनगर, १५ जेठ ।
बिराटनगरको वरगाछीमा आगलागी भएको छ । विराटनगर ३मा रहेको जयराम सापकोटाको टिनको छानो भएको बाँसले बनेको बेम्बो हा उसमा आागलागी भएको हो । राती ८ बजे तिर शुरु भएको आगो राती करिब १० बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब २५ लाख बरावरको क्षती छ । बिद्युत सर्ट भई आगलागी भएको घर निर्माणमा मात्र १० लाख लागेको सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्