बिराटनगर जेठ १६ , सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि ल्याएको बजेटमा विराटनगर विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थल बनाउने उल्लेख गरिएको छ ।
बिराटनगर बिमानस्थलमालाई क्षेत्रीय विमानस्थल बनाएर अन्तर्राष्ट्रिय उडानसमेत शुरु गर्ने बजेटमा समेटिएको छ ।