सुन तस्करीमा संलग्न एसएसपी खत्रीले आफैं जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरे

<span class='c1'>सुन तस्करीमा संलग्न एसएसपी खत्रीले आफैं</span> <span class='c2'>जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरे</span>

काठमाडौं । साढे ३३ किलो सुन तस्करीमा संलग्न भनिएका प्रहरीका एसएसपी श्याम खत्रीले आफैं अदालतमा उपस्थीत भएर आत्मसर्मपण गरेका छन् । उनले बिहीबार बिहान जिल्ला अदालत मोरङमा आफै उपस्थित भएर आत्मसमर्पण गरेका हुन्।

सएसपी श्याम खत्रीलाई खोजि गर्न रेडकर्नर नोटिस जारी गरिएको  थियो ।सुन तस्करीका नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ को सुन राख्ने कोठाबाट बरामद भएको कागजपत्रमा एसएसपी खत्रीको लेनदेन र टेलिफोन सम्पर्कसमेत देखिएको छानबिन समितिले जनाएकाे छ ।

सुन गायव बनाएको भन्दै सनम शाक्यको हत्यापछि फरार भएका गोरे र एसएसपी खत्रीको पहिलादेखि सम्पर्क रहेको समितिको अनुसन्धानमा देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्