बिराटनगरमा स्कुलस्तरीय हाजिरीजवाफ प्रतियोगिता हुदै

<span class='c1'>बिराटनगरमा स्कुलस्तरीय हाजिरीजवाफ</span> <span class='c2'>प्रतियोगिता हुदै</span>

बिराटनगर जेठ १८ , बिराटनगरमा स्कुलस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना हुने भएको छ । बिराटनगरका १० स्कुलहरुमा उक्त प्रतियोगिता हुनेछ ।

यहि जेठ २० गते देखि २६ गते सम्म बिराटनगरका विभिन्न स्कुलमा आयोजना हुने आयोजक ओम घिमिरेले जानकारी दिए । बिराटनगरका जेम्स इन्टरनेसनल स्कुल , केभीएम स्कुल  , सेन्ट जोसेप स्कुल , एभेरेट स्कुल , बुढानिलकण्ठ स्कुल लगायतका स्कुलहरुमा उक्त प्रतियोगिता गराइने घिमिरेले आवर बिराटनगरलाइ बताए । उक्त हाजिरीजवाफ प्रतियोगिताको  मुख्य प्रायोजक पशुपति बिस्कुट रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्