शैक्षिक हड्ताल: आज बिराटनगरका शैक्षिक सस्था बन्द रहे , हजारौ बिद्यार्थी पढ्नबाट बन्चित

शैक्षिक हड्ताल: आज बिराटनगरका शैक्षिक सस्था बन्द रहे , हजारौ बिद्यार्थी पढ्नबाट बन्चित

बिराटनगर ,जेठ २१ ,  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (क्रान्तिकारी) सहित ८ विद्यार्थी संगठनले आज आयोजना गरेको शैक्षिक हड्तालका कारण बिराटनगरका शैक्षिक सस्था पनि बन्द रहेका छन् । बिद्यालय बन्द भएपछी हजारौ बिद्यार्थीले पढ्न पाएका छैनन् ।

निजि विद्यालयहरुले वृद्धि भएको शुल्क फिर्ता गर्नुपर्ने र शिक्षा मन्त्रालयसहित निजि विद्यालय र विद्यार्थी संगठनहरुबीच सहमति भएको शुल्क लागू नगरेको भन्दै संगठनहरुले हड्तालको घोषणा गरेका हुन् । संविधानले मौलिक अधिकारको रुपमा स्वीकार गरेको निःशुल्क शिक्षा नीति लागू गर्न सरकारसँग माग गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्