विराटनगर तीन टोलीयामा भेटेको पैसा मालिकलाई बुझाउँदा

<span class='c1'>विराटनगर तीन टोलीयामा भेटेको</span> <span class='c2'>पैसा मालिकलाई बुझाउँदा</span>

विराटनगर,२२ जेठ ।
कसैले काँही नगदै रकम भेट्यो भने त्यो पैसा फिर्ता गर्ला भनेर सायदैले सोच्लान् । तर कोही त्यस्ता ईमान्दार पनि भेटिन्छ जो आफ्नो ईमान पैसामा दाँज्दैनन् । त्यस्तै मध्या एक हुन् विराटनगर १० तीन टोलीयामा भोटीएको पैसा प्रहरीलाई बुझाएका छन् । विराटनगर १० बस्ने बर्ष ३४ का डा. क्षितिज गिरीको नगद ४६ हजार ५सय हराएको थियो । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सिटी रिक्स चालक महेश साहले पैसा गन्दै गरेको अबस्थामा फेला पारेर उनलाई बुझाईएको प्रहरीले जनाएको छ । उक्त रकम सम्बन्धित पैसा धनी डा.क्षितिज गिरीलाई मंगलबार ईलाका प्रहरी कार्यलय रानीमा बोलाई जिम्मा दिएको ईलाका प्रहरी कार्यलय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए । गन्दै गरेको अबस्थामा ढाटमा रहेको प्रहरीइले पैसाको बारेमा जानकारी लिएपछि पैसा भेटिएको हो भनेकोले उनीबाट सो रकम प्रहरीले लिएको थियो । सोमबार बरामद भएको रकम आज पैसाधनीलाई बुझाईएको निरौलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्