बिराटनगरको मेरिल्याण्ड कलेज नेपाल मै सर्वोत्कृष्ट दोस्रो स्थानमा

बिराटनगरको मेरिल्याण्ड कलेज नेपाल मै सर्वोत्कृष्ट दोस्रो स्थानमा

बिराटनगर जेठ २५ , बिराटनगरको मेरिल्याण्ड कलेज कान्तिपुर मिडिया ग्रुपको साप्ताहिक पत्रिकाको सर्वोत्कृष्ट १० को लिस्टमा दोस्रो स्थानमा पर्न सफल भएको छ । हरेक बर्ष साप्ताहिकले निकाल्ने सर्वोत्कृष्ट १० को लिस्टमा यो वर्ष दोस्रो स्थानमा पर्न सफल भएको छ । 

राष्ट्रिय स्तरमा नम्बर २ मा आउनु ऐतिहासिक सफलता भएको कलेजका प्राचार्य लक्ष्मण ढकालले बताए । २०६९ सालमा स्थापना भएको उक्त कलेजको बिद्यार्थी उतीर्ण प्रतिशत ९७.९० % रहेको छ । 

साप्ताहिकको प्रथम स्थानमा काठमाडौंको प्रसादी एकेडेमी पर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्