शैक्षिक जानकारी : यस्ता छन् बिराटनगरका +२ कलेजहरु !!

शैक्षिक जानकारी : यस्ता छन् बिराटनगरका +२ कलेजहरु !!

विराटनगरलाई शैक्षिक हबको रुपमा पनि चिनिने गरिन्छ ।  पुर्व कै शैक्षिक क्षेत्रको गन्तव्य बन्न पुगेको छ विराटनगर । कोशी प्रदेशको राजधानीको रुपमा रहेको बिराटनगरले शैक्षिक क्षेत्रमा निक्कै फड्को मार्न सक्ने सम्भावना प्रवल रहेको छ ।

उच्च शिक्षा हाशिल गर्न राजधानी काठमान्डौ जानु पर्ने वाध्यताबाट बिद्यार्थीहरुले मुक्ति पाएका छन् । भर्खरै एसइइको रिजल्ट पनि बाहिरिएको छ ,बिद्यार्थीहरु अहिले कुन कलेज छान्ने ,कहाँ पढ्ने भन्ने कुरामा रुमलिएको अवस्था छ । यसै कुरालाई ध्यानमा राख्दै हामीले बिराटनगरमा रहेका +२ कलेजहरुको जानकारी दिने प्रयास गरेका छौ  ।

 

यस्ता छन् बिराटनगरका +२ कलेजहरु : 

१. अरनिको कलेज : 

पढाइ हुने बिषय : +२ (बिज्ञान,म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट)

ठेगाना : बिराटनगर-१० , तिनटोलिया , ०२१ - ४७०१४९

२. मेरिल्याण्ड कलेज :

पढाइ हुने बिषय : +२ (म्यानेजमेन्ट)

ठेगाना : बिराटनगर , रंगेली रोड ०२१ - ५२५५४०

३. एभेरेस्ट कलेज :

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट)

ठेगाना : बिराटनगर-५ , भृकुटी मार्ग  ०२१ - ५०१४०४

४. अर्किड  कलेज :

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट, कम्पुटर साइन्स, होटेल म्यानेजमेन्ट)

ठेगाना : बिराटनगर , संसारीमाइस्थान  ०२१ - ५२३४४९

५. डीपिएस कलेज :

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट) नेपाल बोर्ड र भारत बोर्ड दुवै 

ठेगाना : बिराटनगर-५ , बिशाल चोक   ०२१ - ४६२०७४

                             ६. शिक्षादिप कलेज  :

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट, कम्पुटर साइन्स, होटेल म्यानेजमेन्ट)

ठेगाना : बिराटनगर , संसारीमाइस्थान  ०२१ - ४४०३९७

                          . कान्तिपुर इन्टरनेसनल कलेज 

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट, कम्पुटर साइन्स,होटेल म्यानेजमेन्ट )

ठेगाना : बिराटनगर , ०२१ - ४७०२६४

                          ८. सेन्ट जोसेफ कलेज 

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट)

ठेगाना : बिराटनगर-२, सरस्वती टोल  ०२१ - ५३६४२३

                               ९. कोबास  कलेज 

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट)

ठेगाना : बिराटनगर, संसारीमाइस्थान  ०२१ - ५३८७२४

                                 

                                 ११. ग्रीनल्याण्ड  कलेज 

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट, कम्पुटर साइन्स,होटेल म्यानेजमेन्ट )

ठेगाना : बिराटनगर, संसारीमाइस्थान  ०२१ - ५२४७३४

                                  १२. लर्डबुद्ध  कलेज 

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट, कम्पुटर साइन्स,होटेल म्यानेजमेन्ट )

ठेगाना : बिराटनगर, संसारीमाइस्थान  ०२१ - ४१७२११

                              १३.   बीभीएस कलेज 

पढाइ हुने बिषय : +२ (ट्राभल एण्ड टुरिजम,होटेल म्यानेजमेन्ट )

ठेगाना : बिराटनगर, मुनालपथ , ०२१- ५०३४९५

                                  १४. सिटि कलेज 

पढाइ हुने बिषय : +२ (म्यानेजमेन्ट, पत्रकारिता)

ठेगाना : बिराटनगर,   ०२१ - ५३५२७८

                                 १५. मोडन इरा कलेज 

पढाइ हुने बिषय : +२ (म्यानेजमेन्ट, शिक्षा संकाय)

ठेगाना : बिराटनगर, आयल निगम  ०२१ - ४६३१४४

                              १६. कोशी मोडेल कलेज 

पढाइ हुने बिषय : +२ (म्यानेजमेन्ट, शिक्षा संकाय)

ठेगाना : बिराटनगर, बरगाछी  ०२१ - ५३६६३७

                                    १७. युरो कलेज 

पढाइ हुने बिषय : +२ (म्यानेजमेन्ट, साइन्स , ए लेभल्स)

ठेगाना : बिराटनगर, शनिहाट-२   ०२१ - ५३०१३९

                                                     १८. भानु  कलेज 

पढाइ हुने बिषय : +२ (बिज्ञान ,म्यानेजमेन्ट)

ठेगाना : बिराटनगर,  ०२१ - ५३८२७८

के भन्छन बिराटनगरका +२ कलेज आफ्नो बारेमा : (भिडियो हेर्नुहोस) 

https://www.facebook.com/ourbrt/videos/2166218573613362/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्