बिराटनगरका कलेजमा कहिले कहिले छ कक्षा ११ को प्रवेश परिक्षा ?थाहा पाउनुहोस्

बिराटनगरका कलेजमा कहिले कहिले छ कक्षा ११ को प्रवेश परिक्षा ?थाहा पाउनुहोस्

भर्खरै एसइईको परिक्षाको परीक्षाफल प्रकाशित भएको छ । अहिले एसइई दिने बिद्यार्थीहरु कुन कलेज र कहाँ पढ्ने भनेर कलेज खोजिरहेको अवस्था रहेको छ ,यही प्रक्रियालाई अझ सजिलो बनाउन आवर बिराटनगरले लगातार बिद्यार्थीहरुलाई बिभिन्न शैक्षिक जानकारीहरु उपलब्द गराउदै आएको छ ।

यसै बिषयमा हामीले बिराटनगरका कलेजमा कस्तो पढाइ हुन्छ भनेर भिडियो रिपोर्ट बनाएका छौ ! यो हेर्नुहोस भिडियो रिपोर्ट !

https://www.facebook.com/ourbrt/videos/2166218573613362/

 

बिद्यार्थीहरुलाई  प्रवेश परिक्षाको लागि समय र मिति यसप्रकार रहेको छ :

१) अरनिको कलेज :

पढाइ हुने बिषय : +२ (बिज्ञान , होटेल म्यानेजमेन्ट)

ठेगाना : बिराटनगर-१० , तिनटोलिया , ०२१ – ४७०१४९

प्रवेश परिक्षा : असार १५ गते , बिहान ७ बजे (साइन्स) , असार १९ गते , बिहान ८:३० !

२. मेरिल्याण्ड कलेज :

पढाइ हुने बिषय : +२ (म्यानेजमेन्ट )

ठेगाना : बिराटनगर , रंगेली रोड ०२१ – ५२५५४०

प्रवेश परिक्षा : असार १८ गते 

३. एभेरेस्ट कलेज :

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट)

ठेगाना : बिराटनगर-५ , भृकुटी मार्ग  ०२१ – ५०१४०४

प्रवेश परिक्षा : असार १५ गते , बिहान ७ बजे 

४. अर्किड  कलेज :

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट, कम्पुटर साइन्स)

ठेगाना : बिराटनगर , संसारीमाइस्थान  ०२१ – ५२३४४९

प्रवेश परिक्षा : असार १६ गते , बिहान ७ बजे 

५. डीपिएस कलेज :

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट) नेपाल बोर्ड र भारत बोर्ड दुवै

ठेगाना : बिराटनगर-५ , बिशाल चोक   ०२१ – ४६२०७४

प्रवेश परिक्षा : असार १६ गते , बिहान ७:३० बजे 

. शिक्षादिप कलेज  :

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट, कम्पुटर साइन्स)

ठेगाना : बिराटनगर , संसारीमाइस्थान  ०२१ – ४४०३९७

प्रवेश परिक्षा : असार १५ गते , बिहान १ बजे (साइन्स) , असार १९ गते , बिहान १ बजे (म्यानेजमेन्ट) 

                ७. कान्तिपुर इन्टरनेसनल कलेज 

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट, कम्पुटर साइन्स,होटेल म्यानेजमेन्ट )

ठेगाना : बिराटनगर , ०२१ – ४७०२६४

प्रवेश परिक्षा : असार १४ गते , बिहान ९ बजे

८. सेन्ट जोसेफ कलेज 

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट)

ठेगाना : बिराटनगर-२, सरस्वती टोल  ०२१ – ५३६४२३

प्रवेश परिक्षा : असार १५ गते , बिहान ११ बजे 

 ९. कोबास  कलेज 

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट)

ठेगाना : बिराटनगर, संसारीमाइस्थान  ०२१ – ५३८७२४

प्रवेश परिक्षा : असार १४ गते , बिहान ११ बजे 

      ११. ग्रीनल्याण्ड  कलेज 

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट, कम्पुटर साइन्स,होटेल म्यानेजमेन्ट )

ठेगाना : बिराटनगर, संसारीमाइस्थान  ०२१ – ५२४७३४

प्रवेश परिक्षा : असार १५ गते , बिहान ११ बजे 

 १२. लर्डबुद्ध  कलेज 

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट, कम्पुटर साइन्स,होटेल म्यानेजमेन्ट )

ठेगाना : बिराटनगर, संसारीमाइस्थान  ०२१ – ४१७२११

प्रवेश परिक्षा : असार १४ गते , बिहान ११ बजे 

१३. भानु  कलेज 

पढाइ हुने बिषय : +२ (बिज्ञान ,म्यानेजमेन्ट)

ठेगाना : बिराटनगर,  ०२१ – ५३८२७८

प्रवेश परिक्षा : असार १६ गते , बिहान ८:३० बजे 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्