स्वीट्जरल्याण्डलाई हराउँदै स्वीडेन  क्वाटरफाइनलमा

स्वीट्जरल्याण्डलाई हराउँदै स्वीडेन  क्वाटरफाइनलमा

काठमाडौं, १९ असार। स्वीट्जरल्याण्डलाई हराउँदै स्वीडेन  रसियामा जारी विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेन्ट सिटर्सबर्ग रंगशालामा मंगलबार  राती सम्पन्न नकआउट  चरणको खेलमा स्वीडेनले स्वीट्जरल्याण्डलाई १–० गोल अन्तरले हराएको हो ।

स्वीडेनको जितमा  इमेल फोर्सबर्गले खेलको ६६ औं मिनेटमा गोल गरेको गोल नै निर्णायक बन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्