बिराटनगरमा मदिरा नियन्त्रण अभियान : ४० लिटर घरेलु मदिरा बरामद

<span class='c1'>बिराटनगरमा मदिरा नियन्त्रण अभियान : </span> <span class='c2'>४० लिटर घरेलु मदिरा बरामद</span>

मोरङ, असार २० गते।

अवैध घरेलु मदिरा नियन्त्रण अभियान अन्तरगत प्रहरीले मंगलबार बिराटनगर-८ असोक चौकबाट चालिस लिटर घरेलु मदिरा बरामद गरेको छ।

वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएका प्रहरी टोलीले चेकजाँचका क्रममा घरेलु मदिरा बिक्रि वितरण गरेको पाइएपछि सो मदिरा बरामद गरेको हो।

उक्त स्थानमा केही पसलहरुमा बिना ईजाजत मदिरा बेचविखन समेत भएको पाइएपछि ४ कार्टुन सोफी नाम गरेको मदिरा समेत नियन्त्रणमा लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्