अमेरिकामा लुटेराको आक्रमणबाट एक नेपालीको मृत्यु

<span class='c1'>अमेरिकामा लुटेराको आक्रमणबाट</span> <span class='c2'>एक नेपालीको मृत्यु</span>

भर्जिनिया असार २१ । अमेरिकामा लुटेराको आक्रमणबाट एक नेपालीको ज्यान गएको छ। संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यको हरन्जन सहरमा लुटेराको आक्रमणबाट धादिङका रेशम बजगाईंको मृत्यु भएको हो।

अन्तराष्टि समाचार माध्ययमाको अनुसार अमेरिकाको स्वतन्त्रता दिवशको बिहान १ बजेर १५ मिनटमा लुटेराबाट आक्रमण परेको जनाएको छ । प्रहरीका अनुसार लुटेराले बजगाँइको टाएकोमा आक्रमण गरेका थिए ।

धादिङ निवासी ४० वर्षीय बजगाँई गत असोजमा श्रीमती र एक वर्षीय छोरी छाडेर अमेरिका गई सुनोको ग्यास स्टेशनमा कार्यरत थिए । हरन्डनस्थित शपिङ मलमा घटना हुनासाथ नजिकैको पार्किङ लटबाट एक १९ वर्षिय संदिग्द बन्दुकधारीलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्