विराटनगरको हाटखोलामा राउण्ड टेवलले बनायो आधारभुत बिद्यालयलाई चार कोठे भवन

<span class='c1'>विराटनगरको हाटखोलामा राउण्ड टेवलले बनायो</span> <span class='c2'>आधारभुत बिद्यालयलाई चार कोठे भवन</span>

विराटनगर, २२ असार । बिराटनगरको ८ हाटखोलामा रहेको श्री सुशिक्षा आधारभुत बिद्यालयलाई राउण्ट टेवल ५ ले ४ कोठे नयाँ भवन बनाईदिएको छ ।
२०७२ मा गएको भुकम्पले क्षति पुर्याएको भवनमा नै बिद्यार्थीहरुले अध्ययन गर्दैआएको बेला नयाँ भवन बनाईदिएका छन् । ३ सय ५० जना बिद्ययार्थीले अध्यान गर्दै आएको उक्त ःकुलमा निम्न बर्गका बिद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । राउण्ड टेबलले उक्त भवन निर्माण गरेपछि निकै नै सहयोग पुगेको स्कुलका प्रिन्सिपल राधा आचार्यले बताइन् । राउड टेबल बिराटनगरले श्री सुशिक्षा आधारभुत बिद्ययालयमा ८ कोठाको भबन यस अघि पनी निर्माण गरी हस्तान्तरण गरिसकेको छ । कक्षा ८ सम्म पडाइ हुने बिद्यालयमा मोरङको कटहरी र बिराटनगरका निम्न बर्गका बिद्याथीहरु अध्यान गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्