विराटनगरबाट दुई लाख बढीको अवैध समान बरामद 

<span class='c1'>विराटनगरबाट दुई लाख बढीको</span> <span class='c2'>अवैध समान बरामद </span>

मोरङ, असार २५ गते।

प्रहरीले आइतबार विराटनगर १५ स्थित रानी एरियाबाट दुई लाख बढीको अवैध समान बरामद गरी भन्सार बुझाएका छन।

प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको २२० थान कुर्तासुरुवाल, साडी, टप्स, लेहङा, गम्छा र मोटरपार्टस तथा खाधान्न सामाग्री बरामद गरी भन्सार बुझाएको हो।

इलाका प्रहरी कार्यालय रानी र सिआरभी जतुवाबाट खटिएको टोलीले बिराटनगर महानगरापालिका १५ स्थित महेन्द्र चौक, दरैयाबस्ती, भट्टिमोडबाट सो समान बरामद गरेका थिए।

बरामद सामानको बिगो मूल्य दुई लाख आठ हजार तीन सय पचास रुपैया राखि विराटनगर भन्सार कार्यालयमा दाखिला गरिएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्