डा.गोविन्द केसीको समर्थनमा बिराटनगरमा पनि शनिबार कार्यक्रम हुने

डा.गोविन्द केसीको समर्थनमा बिराटनगरमा पनि शनिबार कार्यक्रम हुने

बिराटनगर असार २६ , काठमाडौंमा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नहुने प्राब्धानसहितको चिकित्सा शिक्षा ऐन जारी गर्नुपर्ने प्रमुख मागसहित डा.गोविन्द केसी दश दिनदेखि जुम्लामा अनशनरत छन्।

डा.गोविन्द केसीको अनशनको समर्थनमा बिराटनगरमा पनि सडक संदेश सहितको कार्यक्रम हुने भएको छ । बिराटनगरका युवाहरुको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । शनिबार असार ३० गते बिराटनगरको ट्राफिक चोकमा डा गोविन्द केसीको समर्थनमा उक्त कार्यक्रम हुन लागेको हो । शनिबार दिउसो २ बजेदेखि उक्त कार्यक्रम हुने जानकारी आयोजकले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्