बिराटनगरमा डा.गोविन्द केसीको अनशनको समर्थनमा नागरिक समाज सडकमा

<span class='c1'>बिराटनगरमा डा.गोविन्द केसीको अनशनको</span> <span class='c2'>समर्थनमा नागरिक समाज सडकमा</span>

बिराटनगर असार २८ , काठमाडौंमा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नहुने प्राब्धानसहितको चिकित्सा शिक्षा ऐन जारी गर्नुपर्ने प्रमुख मागसहित डा.गोविन्द केसी द जुम्लामा अनशनरत छन्।

डा.गोविन्द केसीको अनशनको समर्थनमा बिराटनगरमा पनि सडक संदेश सहितको कार्यक्रम बुधबार सम्पन्न भएको छ । बिराटनगरका नागरिक समाज तथा सचेत नागरिकको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा डा.गोविन्द केसीको अनशनको समर्थनमा प्ले कार्ड लिएर बिराटनगरको ट्राफिक चोकमा कार्यक्रम आयोजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्