“मिडिया फुटसल कप” जारी , सेमिफाइनलमा यी टिम पुगे !

<span class='c1'>“मिडिया फुटसल कप” जारी ,</span> <span class='c2'>सेमिफाइनलमा यी टिम पुगे !</span>

बिराटनगर असार ३० , “मिडिया फुटसल कप” मैत्रीपूर्ण फुटसल प्रतियोगिता आज जारीरहेको छ । खेलमा सेमिफाइनलमा अहिलेसम्म मकालु टेलिभिजन , कोशी एफएम , न्यु सृष्टि दैनिक र नागरिक पुर्बेली दैनिक पुग्न सफल भएको छ । 

हिट एण्ड ह्याङ आउट फुटसलमा जारीरहेको उक्त प्रतियोगितामा पहिलो खेलमा नागरिक दैनिकले नेपाल टाइम्सलाई ३-० ले हराएको थियो , त्यसतै , न्यु सृष्टि दैनिकले ओबी मिडिया प्रालिलाई ५-१ गोलले पराजित गरेको थियो , अर्को खेलमा उद्घोष दैनिकलाई मकालु टिभीले ७-१ गोलले हराएको थियो , त्यसतै कोशी एफएम र जनविद्रोह बीच ड्रा भएको अवस्थामा पेनाल्टीमा ३-१ गोलले  कोशी एफएमले जनविद्रोहलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्