नेपाली राष्ट्रिय क्रिकेट टिममा विराटनगरका ललित पनि छानिए

<span class='c1'>नेपाली राष्ट्रिय क्रिकेट टिममा</span> <span class='c2'>विराटनगरका ललित पनि छानिए</span>

विराटनगर, १ साउन । नेदरल्याण्ड्समा हुने घरेलु टिमविरुद्धको एकदिवसीय खेलका लागि विराटनगरका ललित नारायण राजबंशी सहितको नेपाली क्रिकेटको १५ सदस्यीय टिमको घोषणा गरेको छ । बेलायतमा २९ जुलाईमा हुने ट्राइ सिरिज जुन एमसीसी र नेदरल्याण्ड्सबिरुद्दको खेलको लागि टोली त्यस तर्फ प्रस्थान गर्न लागेको हो । पारस खड्का कप्तान रहेने टिममा ज्ञानेन्द्र मल्ल उपकप्तान सहित अनिल शाह, बसन्त रेग्मी, दिपेन्द्रसिंह ऐरी, करन केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी र सुवास खकुरेल रहेका छन । अतिरिक्त खेलाडीको रुपमा विनोद भण्डारी, प्रदीप ऐरी, सुसान भारी र सुनिल धमला रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्