विराटनगरमा इन्जिनियरले गरे रक्तदान

<span class='c1'>विराटनगरमा इन्जिनियरले</span> <span class='c2'>गरे रक्तदान</span>

विराटनगर, ३ साउन ।नेपाल इन्जिनियर्स एसोसिएसन रिजनल सेन्टर विराटनगरले ५६ औ इन्जिनियर्स दिवसको अवसरमा विहिवार विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर स्थित गुद्रीमा आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेको इन्जिनियर्स एशोसिएशन सदस्य ईन्जिनियर घनश्याम काफ्लेले जानकारी दिए । प्रत्येक वर्ष साउन ३ गतेलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।  इन्जिनियर एशोसिशसनका अध्यक्ष कमलेश्वर ठाकुरको संयोजकत्वमा भएको कार्यक्रममा पूर्व अध्यक्ष ईन्जिनियर भरत न्यौपाने , वरिष्ठ ईन्जिनियर अर्जुन थापा लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्