विराटनगरको कान्तिपुरले गर्यो विद्यार्थीको स्वागत

<span class='c1'>विराटनगरको कान्तिपुरले गर्यो</span> <span class='c2'>विद्यार्थीको स्वागत</span>

विराटनगर, ४ साउन ।
विराटनगरमा रहेको कान्तिपपुर कलेजले नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । कलेजमा भर्ना भएका बिद्यार्थीहरुको लागि कलेजले बारेमा अभिमुखिकरण समेत संचालन गरिएको थियो । कलेजको अध्यक्ष रञ्जन कार्कीकोे सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी शिक्षा विकास समन्य समितीका उप–सचिव राजेन्द्र बुढाथाकी, कलेजका प्रिन्सिपल सन्तोष भगत, भाइस प्रिन्सिपल भूवन नेपाल, कलेजका सिइओ विष्णु दाहाल, कलेजका पूर्व अध्यक्ष जनक अधिकारी, कलेजका संस्थापक प्रा.डा.तेजनारायण मण्डल, प्रा.डा.ईन्दुशेखर झा, प्रा. सन्जय ठाकुर र स्मृती स्कूलकी प्रिन्सिपल रिता न्योपानेलगायतले कलेजको प्रशंसा गरेका थिए ।कलेजमा अध्ययनरत कक्षा १२ का विद्यार्थीले नव आगन्तुक विद्यार्थीहरुलाई साँस्कृतीक कार्यक्रम सहित स्वागत गरेका थिए । कक्षा ११ विज्ञान तथा व्यवस्थापन संकायमा चौथो व्याचमा ७ सय ५० भर्ना भएका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्