विराटनगरकाे आरागन होटल स्कुलका विद्याथीलाई हिलेमा सम्मान

<span class='c1'>विराटनगरकाे आरागन होटल स्कुलका</span> <span class='c2'>विद्याथीलाई हिलेमा सम्मान</span>

विराटनगर ८ साउन । विराटनगर ९ मा रहेको आरागन होटल स्कुलले नयाँ  विद्यार्थीहरुलाई स्वागत गरेको छ । स्कुलले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई धनुकुटाको हिलेमा रहेको होराईजन होटलमा एक कार्यक्रम विच भव्य  स्वागत गरेको हाे । विद्यार्थीहरुले आफूमा भएका कला   देखाएका थिए । विद्यार्थीहरुले सांगितीक तथा सास्कृतिक प्रस्तुती दिएका हुन  । कलेजका सिईओ रोशन शर्माले यस अघिका उत्कृष्ट हुने विद्यार्थीहरुलाई मायाँको चिनो सहित सम्मान थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्