किन्डर पिलर स्कुलमा यसरी मनाए बालबालिकाले गुरु पुर्णिमा !

<span class='c1'>किन्डर पिलर स्कुलमा यसरी मनाए</span> <span class='c2'>बालबालिकाले गुरु पुर्णिमा !</span>

बिराटनगर साउन ११ , आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । गुरु पुर्णिामाको अवसरमा बिराटनगरस्थित किन्डर पिलर स्कुलमा अध्ययनरत बिद्यार्थीहरुले शिक्षकहरुलाई अविर,माला र मिठाइले अभिनन्दन गरेका छन । 

स्कुलका सानासाना बालबालिकाहरुले आफुलाई शिक्षा दिने शिक्षिकाहरुलाई संम्मान गरेका थिए । बालबालिकाहरुलाई गुरु प्रतिको सम्मान जगाउने उदेश्यले स्कुलले उक्त कार्यक्रम राखेको स्कुलकी निदेशक श्रुति शर्माले जानकारी दिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्