विराटनगरको जेसीबालका विद्यार्थीले गुरुलाई यसरी सम्झे

विराटनगरको जेसीबालका विद्यार्थीले गुरुलाई यसरी सम्झे

विराटनगर १३ साउन । विराटनगर १३ मा रहेको जेसीबाल सदन स्कुलले  आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमाका दिन भव्य रुपमा मनाएको छ ।
आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट वालमैत्री क्लवका विद्यार्थी तथा कक्षा १० का विद्यार्थीहरुले गुरु पुणर््िमा मनाएका छन् ।
विद्यार्थीहरुले गुरु पुर्णिामाको अवसरमा स्कुलमा केक काटेर आफुलाई शिक्षा प्रदान गर्ने सबै शिक्षक तथा शिक्षीकाहरुलाई आर्शिवाद मागी केक खुवाएका थिए । गुरुपुर्णिमाको दिन हरेका बर्ष यसरी मनाउदै आएका स्कुलकी प्रिन्सीपल सुनिता भट्टराईले जानकारी दिईन् । बिद्यार्थीहरुले आफूलाई पढाउने गुरुहरुलाई अविर, माला र मिठाइले अभिनन्दन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्