स्काई क्लवको आयोजनामा रक्तदान, १८ पिन्ट रगत संकलन

<span class='c1'>स्काई क्लवको आयोजनामा रक्तदान,</span> <span class='c2'>१८ पिन्ट रगत संकलन</span>

विराटनगर, १५ साउन ।
ग्रामथान गाउँपालिका १, लखन्तरी विर्तामा स्थापना गरिएको रोयल स्काई क्लवले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ग्रामथान गाउँपालिकाको लखन्तरीमा गठित समितिले रक्तदानको आयोजना गरेको हो । स्काई क्लवमा आबद्ध क्लवका लिडर, सदस्यहरु तथा समुदायका अन्य युवाहरु गरी १८ जनाले रक्तदान गरेका थिए । समुदायमा युवाहरु निष्क्रिय रहेकाले यस्ता कार्यक्रमले युवाहरुलाई समुदायमा सक्रिय वनाउन प्रेरित गर्ने उदेश्यले आयोजना गरिएको रक्तदानमा १८ पिन्ट रगत संकलन भएको स्काई कोच ओम प्रकास निरौलाले जानकारी दिए । युवा तथा किशोर किशोरीलाई समुदाय प्रति उतरदायी बनाउको लागि रक्तदान जस्ता सामाजिक कार्यको आयोजना गरिएको निरौलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्