रक्तदान गर्न विराटनगरका मेयर सुतेपछि…….

<span class='c1'>रक्तदान गर्न विराटनगरका</span> <span class='c2'>मेयर सुतेपछि…….</span>

विराटनगर, २० साउन । सामाजिक क्षेत्रमा कार्य गर्दे आएको त्रिवेणी आमा समुह विराटनगर पोखरीयाले आयोजना गरेको रक्तदानमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पनि रत्तदान गरेका छन् ।
रगतको अभाववाट कसैको पनि जीवनमा समस्या नआओस भन्ने हेतुले रक्तदान गरिएको मेयर भीम पराजुलीले रत्तदान गरेका हुन् ।
मेयर पराजुली नै रक्तदान कार्यक्रममा सहभागी भएपछि स्थानीयहरु अझ उत्साहित भएका थिए । रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा विराटनगर १ का वडाध्यक्ष उद्धव अर्याल,जेष्ठ नागरिक हकहित संरक्षण मञ्चका सचिव शिव कुमार भट्टराई लगायतले रत्तदान गरेको आमा समुहकी अध्यक्ष कमला रिजालले जानकारी दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्