नेमुवा प्रहरीद्धारा मदिरा सेवन गरी  बस चलाउने चालकलाई सार्वजनिक मुद्दा 

<span class='c1'>नेमुवा प्रहरीद्धारा मदिरा सेवन गरी </span> <span class='c2'>बस चलाउने चालकलाई सार्वजनिक मुद्दा </span>

विराटनगर,२१ साउन ।
मदिरा सेवन गरी सार्वजनिक यातायात चलाउने  बसका चालक कार्वाहीमा परेका छन् ।  ना ४ ख ९२४१ नम्बरको बसका चालक सिरहा नगरपालिका-२ बस्ने वर्ष २६ को ईन्द्र देव रायलाई जिल्ला प्रहरी कार्यालय मोरङले मदिरा सेवन गरी सार्वजनिक यातायात चलएको अभियोगमा केही सार्वजनिक अपराध ऐन अन्तरगत कारवाही शुरु गरेको हो । इलाका प्रहरी कार्यालय निमुवाको टोलीले   मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका-४ स्थित राहुल पेट्रोल पम्प स्थित कोशी राजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा विराटनगर-सिरहा मार्डर चल्ने बसका चालक रायलाई मदिरा सेवन गरी बस चलाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो । चालकले सवारी चलाउदा मदिरा सेवन गर्नै नहुने ब्यवस्थालाई अटेर गरेकाे पाईएपछि सार्वजिनक अपराध अन्तरगत मुद्दा दर्ता गरिएकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्