इन्डोनेसियामा शक्तिशाली भूकम्प , ८२ जनाको मृत्यु

<span class='c1'>इन्डोनेसियामा शक्तिशाली भूकम्प ,</span> <span class='c2'>८२ जनाको मृत्यु</span>

इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी अहिलेसम्म कम्तिमा पनि ८२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । सयौं जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  ७ रिक्टरको भूकम्पमा हजारौं घरमा क्षति पुगेको छ ।

युएस जियोलोजिकल सर्वेले इन्डोनेसियाको लाँमबोकको उत्तरी क्षेत्रमा १० किमी गहिराइमा रहेको जनाएको छ । भूकम्पलगत्तै सुनामीको चेतावनी दिइएको भए पनि अहिले भने सुनामीको सम्भावना नभएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्