विराटनगरकाे रानी मिल्स एरियाबाट अवैध सामान बरामद

<span class='c1'>विराटनगरकाे रानी मिल्स एरियाबाट</span> <span class='c2'>अवैध सामान बरामद</span>

विराटनगर, २२ साउन । इलाका प्रहरी कार्यालय रानीले विराटनगर १४ र १५  एरियाबाट ८६ हजार ३ सय रुपैया बराबरको अवैध सामान बरामद गरेको छ ।प्रहरीले तस्करीमा संलग्न १ जनालाई नियन्त्रणमा लिएकाे छ । भन्सार छलेको खाद्यान्न, लत्ताकपडा, हरियो साग सब्जी र पेट्रोलिम पदार्थ सहित मोरङ जहदा गाउँपालिकाका १८ बर्षिय पानालाल राजवंशीलाई  नियन्त्रणमा लिएकाे ईलाका प्रहरी कार्यालय रानीले जनाएकाे छ ।  भारत जोगबनीबाट भन्सार छली  नेपालतर्फ ल्याएको खाद्यान्न, लत्ताकपडा, हरियो सागसब्जी र भारततर्फ लैजादै गरेको ७० लिटर डिजल सहित २ वटा साइकल र ठेला प्रहरीले मंलगबार बिहान बरामद गरिएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्