विराटनगरको मनोकामना स्कुल हाजिरी जवाफमा प्रथम

<span class='c1'>विराटनगरको मनोकामना  स्कुल</span> <span class='c2'> हाजिरी जवाफमा प्रथम</span>

विराटनगर, २७ साउन । विराट युवा क्लवले आयोजना गरेको स्कुल स्तरीय हाजिरी जवाफ प्रतियोगितामा मनोकामना स्कुल प्रथम भएको । विराटनगर १५ मा रहेको विद्या विकास स्कुलमा भएको प्रतियोगितामा मनोकामना स्कुल प्रथम भएको हो । त्यसैगरी दोस्रो स्थानमा राईजिङ्ग स्कुल र तेस्रो जन विकास स्कुल भएको छ । विराटनगर महानगरपालिकाको सहयोगमा भएको हाजिर जवाफमा विराटनगरको दक्षिणी भेगका स्कुलहरुलाई एकवद्ध गराई विद्यार्थीहरुमा भएको क्षमता अभिवृद्धि कायम गर्न प्रतियोगीता गराईएको क्लवका अध्यक्ष ईमरन अन्सारीले जानकारी दिए । क्लवले बालबालिका र सामाजिक क्षेत्रमा काम गर्दै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्