फेरी बिराटनगरबाट ३ जना जुवाडे पक्राउ परे

<span class='c1'>फेरी बिराटनगरबाट ३</span> <span class='c2'>जना जुवाडे पक्राउ परे</span>

मोरङ, साउन २८ । विराटनगर महानगरपालिका-१३ स्थित माईती नेपाल नजिकैबाट शनिबार साँझ ७ बजे ३ जना जुवाडे पक्राउ परेका छन् ।

स्थानीय वर्ष ५४ को एतन कुमार खड्काको घरमा जुवा हुँदैछ भन्ने सुचनाका आधारमा सिआरभि जतुवाको टोलीले घर धनि खड्का सहित सोही ठाउँ बस्ने वर्ष ४५ को कैलाश महतो र वर्ष ३८ को मनोज महतोलाई ३ बुक तास र नगद १८ हजार १ सय रुपैया सहित नियन्त्रणमा लिएको हो । घटनास्थल पुगेका प्रहरीलाई देख्नासाथ अन्य जुवाडेहरु फरार भएका थिए ।

पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्